भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
हालै मात्र हलिउडकी चर्चित नायिका एन्जेलिना जोलीले स्तन क्यान्सरबाट बच्न 'डबल मास्टेक्टोमी' अपरेसन गर्नुपर्यो, जस अन्तर्गत उनले आफ्ना दुवै स्तनलाई हटाएर इन्प्लान्ट गराइन्, तर एन्जोलिना जोली हलिउडकी एक मात्र ब्रेस्ट क्यान्सर भगाउने नायिका भने होइनन्, उनीभन्दा अघि थुप्रै सेलिब्रेटी नायिका, गायिका तथा खेलाडीहरूले स्तन क्यान्सरसँग संघर्ष गरिसकेका छन्। एन्जोलिनाअघि नायिकाहरू क्रिस्टिना एप्पलगेट, सिन्थिया निक्सन, चलचित्र ह्यारी पोर्टरमा प्रोफेसर म्याक गोनेगलको भूमिका निर्वाह गरिसकेकी ७६ वषर्ीया स्मिथ, नायिका किम नोवाक, फाल्को, ज्याकलिन स्मिथ, रकस्टार शेरिल, गायिका मेलिसा एथरिज, ओलम्पिक स्केटर डोरोथी हामिल पनि स्तन क्यान्सरबाट मुक्ति पाउने भाग्यमानी सेलिब्रेटी हुन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.