भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सुपर मोडल केट मोसले आफ्नो सौन्दर्यको रहस्य सार्वजनिक गरेकी छिन्। उनले बढ्दो उमेरमा समेत आफ्नो सौन्दर्यलाई कायम राख्न गरेको प्रयासलाई सञ्चारमाध्यममार्फत सार्वजनिक गरेकी हुन्। केटले आफ्नो छालालाई उमेरको प्रभावबाट बचाउन बरफझैं चिसो पानीले मुख धुने कुरा सार्वजनिक गरेकी छिन्। ३९ वषर्ीया मोसले बरफझैं चिसो पानी तथा काँक्राको प्रयोगले छालालाई फाइदा पुर्याउने कुरा पनि उल्लेख गरेकी छिन्। उनका अनुसार यी दुई कुराले छालालाई कसिलो बनाउँछन्। यसको प्रयोगले ताजापन प्राप्त हुने उनको अनुभव छ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.