Widgets

Home » » सहजीवनमा सोहा

सहजीवनमा सोहा

Written By sangalo on Saturday, May 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


लामो समय देखि डेटिङमा रम्दै आएका अभिनेत्री सोहा अलि तथा उनका प्रेमी अभिनेता कुनाल खेमु केही समय यतादेखि सहजीवनमा रमाइरहेका छन्। सहजीवन विवाह बराबर भएको कुरा बताउँदै सैफ अलि खानकी बहिनी सोहाले भनेकी छिन्- विवाहको औपचारिकताभन्दा प्रतिबद्धता महत्त्वपूर्ण हुन्छ। सोहाले कुनालसँगको आफ्नो लिभिङ टुगेदर रिलेसनलाई सामान्य रूपमा लिन पनि आग्रह गरेकी छिन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger