Widgets

Home » » पेनेलोपलाई अंग्रेजी बोल्न समस्या

पेनेलोपलाई अंग्रेजी बोल्न समस्या

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

स्पेनिस सुन्दरी पेनलोप क्रुजले आफूलाई अंग्रेजी भाषामा समस्या रहेकाले हलिउडका अंग्रेजी फिल्म खेल्न अप्ठ्यारो हुने गरेको खुलासा गरेकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३८ वर्षीया नायिकाले आफूले फिल्मी करियर शुरू गर्दा थोरै मात्र अंग्रेजी बोल्ने गरेको बताउँदै छिमेकी देशको भाषा बोल्न हरेक व्यक्तिलाई समस्या हुने खुलाइन् । ‘हरेक भाषाको शब्द सबैको दिमागमा रहन्छ भन्न सकिँदैन, त्यसैले केही यस्ता भाषा पनि छन्, जो बोल्न निकै समस्या पर्छ,’ उनले भनेकी छन्– ‘जब हामी विदेशी भाषाको फिल्ममा काम गर्छांै, त्यो बेला प्रत्येक सेकेन्ड त्यहाँको भाषाबारे सोच्नुपर्छ । यो निकै गाह्रो कुरा हो, तर म यो गाह्रो कुरा भयो भनेर कम्प्लेन गर्दिनँ, किनकि सिक्दै गएपछि सजिलो पनि होला ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger