भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चैत २४ (एजेन्सी) - चार इटालियन पत्रकारहरु उत्तर सिरियाबाट अपहरणमा परेका छन्। इटालियन विदेश मन्त्रालयलाई उदृत गर्दै एएनएसए समाचार एजेन्सीले पत्रकारहरु अपहरणमा परेको पुष्टि गरेको छ।
विदेश मन्त्रालयले घटनालाई गम्भीररुपमा लिएको भएपनि पत्रकारमाथि हुनसक्ने क्षति रोक्न उनीहरु सक्रिय हुन सकेका छैनन्।
अपहरणमा परेकामध्ये तीन पत्रकार स्वतन्त्र हुन् भने एक पब्लिक ब्रोडकास्टर आरएआईका संवादाता हुन्। भिजुअल लिइरहेको अवस्थामा 'विद्रोही'ले अपहरण गरेको बताइएको छ। उनीहरुका परिवारजनलाई घटनाबारे जानकारी गराइएको विदेश मन्त्रालयले जनाएको छ।
गत डिसेम्बर १२ मा पश्चिोम सिरियाबाट अपहरणमा परेका एक इटालियन नागरिक र दुई रसियनहरु फेब्रुअरीमा विद्रोही लडाकुलाई छाडेपछि स्वतन्त्र हुन सकेका थिए।
सिरियामा हिंसा बढ्न थालेपछि धार्मिक, राजनीतिक र आर्थिक उपार्जनकै लागि पनि
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.