भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आईफोन बनाएर विश्वलाई नयाँ प्रविधि युगमा प्रवेश गराएको एप्पल अब मान्छेको कोठामा पनि स्थान बनाउन चाहन्छ । कम्पनीले यो बर्षको अन्तिमतिर नै ६० ईन्चको टीभी निर्माण गर्ने खबर बाहिर आएको छ । हरेक कामलाई गोप्यरुपमा सकाएरै विश्वलाई चकिन पार्ने गरी सार्वजनिक गर्ने कम्पनीले बनाउने टीभी ५० र ५५ ईञ्चको पनि हुनसक्ने विश्लेषकहरुको अनुमान छ । टीभीसहित कम्पनीले एउटा औठी आकारको यन्त्र पनि बनाउनेछ जसले अहिलेको रिमोर्टलाई बिस्थापित गर्दै टीभी नियन्त्रणमा सघाउनेछ । औलामा लगाइने यो यन्त्रले औंलाकै ईशारामा काम गर्नेछ । टीभीको नाम ईटीभी हुनेछ । टीभीको मूल्य १५ सय देखि २५ सय डलरसम्म पर्न सक्ने विश्लेषकहरुको अनुमान छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.