भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
ओस्कार पुरस्कार विजेता नायिका जेनिफर लरेन्सले आफ्नो स्कुले जीवनमा सहपाठीहरूसँग कुरै नमिल्ने बताएकी छिन्। साथीहरूसँग कुरा नमिल्ने भएकै कारण उनले थुप्रै स्कुल परिवर्तन गर्नुपरेको थियो। 'द हंगर गेम्स' तथा 'सिल्भर लाइनिङ्स प्लेबुक' मा उत्कृष्ट अभिनय गर्ने यी नायिका भन्छिन्— 'केही स्कुल परिवर्तन गरेपछि मैले विपरीत परिस्थितिको सामना कसरी गर्नुपर्छ भन्ने कुरा सिकेँ। त्यसपछि मैले स्कुल परिवर्तन गर्न छाडेर आफूलाई दुःख दिने साथीहरूसँग प्रतिस्पर्धा गर्न थालेँ।' नायिकाका रूपमा आजको स्थानसम्म आउन राम्रा-नराम्रा हरेक परिस्थितिसँग जुध्ने प्रेरणाले काम गरेको जेनिफरको तर्क छ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.