भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नयाँदिल्ली , चैत्र २५ - भारतको मध्यप्रदेशको गौरिया समुदायमा दाइजोमा धनसम्पत्तिको साटो विषालु सर्प दिने परम्परा छ । यो सपेरा समुदाय हो । उनीहरूले सर्पको खेल देखाएर वा यसको किनबेच गरेर जीवन निर्वाह गर्छन् । यो समुदायमा पिताले ज्वाइँको जीवन निर्वाहका लागि टोकरीसहित सर्प दिन्छन् । उनीहरूबाहेक मध्यप्रदेशका अन्य आदिवासी समुदायमा पनि यो चलन छ । पिताले छोरीको बिहेको कुरा सुरु हुनेबित्तिकै विषालु सर्पहरूको जोहो सुरु गर्छन् । समुदायले तोकेको सर्प भेला नभएसम्म बिहे हुँदैन । यही कारण धेरैपटक बिहेको तिथिअघि सर्छ । नौदेखि २१ वटासम्म गोमन र अन्य विषालु सर्प दिने गरिन्छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.