Widgets

Home » » चर्चामा रहन यसरी नाङ्गिइन् यी मोडेल.

चर्चामा रहन यसरी नाङ्गिइन् यी मोडेल.

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


नायीका तथा मोडेलहरू चर्चामा रहिरहन चाहन्छन् । चर्चामा रहनकै लागी कहिले समुन्द्री किनारमा मस्ति गर्छन् त कहिले म्यागाजिनका लागी फोटो खिचाएर चर्चामा आउने गर्छन्। यस्तै होडमा अर्की मोडेल केट मोस पनि । उनले भर्खरै एक म्यागाजिनका लागी हट फोटोशुट गरेकी छिन् । केटले भ्यानिटी फेयर म्यागाजिनका लागी आफ्नो शरिर प्रदर्शन गरेकी हुन् । ३८ वर्षीय केटले भ्यानीटि फेयरको डिसेम्बर अंकका लागी फोटोशुट गराएकी हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger