भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नयाँदिल्ली (सिन्ह्वा), चैत्र २४ - भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भारतमा आगामी कार्यकालका लागि राहुल गान्धी प्रधानमन्त्री बन्न पनि सक्ने खुलासा गरेका छन् । 'उहाँ प्रधानमन्त्री बन्न पनि सक्नुहुन्छ, कुनै पनि बेला उक्त पदमा चयन हुन सक्नुहुन्छ,' उनले संवाददाताहरूलाई भने । भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धी आगामी कार्यकालका लागि प्रधानमन्त्री बन्ने अड्कलबाजी चलिरहेको बेला सिंहको धारणा सार्वजनिक भएको हो । आगामी वर्षको सुरुमै त्यहाँ संसदीय निर्वाचन हुँदै छ । पत्रकारहरूले सोधेको प्रश्नमा उनले भने, 'उहाँलाई भारतको भावी प्रधानमन्त्रीका रूपमा पार्टीले स्वागत गर्नेछ ।'
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.