Widgets

Home » » पाण्डेलाई मातृशोक, निरौलालाई पितृशोक

पाण्डेलाई मातृशोक, निरौलालाई पितृशोक

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
गीतकार तथा संचारकर्मी दयाराम पाण्डेलाई मातृशोक परेको छ । पाण्डेकी आमा भोजकुमारी पाण्डेको शनिबार बिहान सवा १ बजे निधन भएको हो । ५८ बर्षिया पाण्डेको केएमसी अस्पतालमा उपचार भइरहेको थियो । दम रोगले ग्रसित भोजकुमारीको २ छोरा र १ छोरी छन् । उनको अन्तिम दाहासंकार स्याङ्जामा गरिदैछ । दयारामले नेपाली सिनेमाका लागि थुप्रै गीत लेखिसकेका छन् । उनी हाल गोपिकृष्ण टीभी र रेडियोको स्टेशन म्यानेजरको रुपमा कार्यरत छन् ।यस्तै निर्देशक बसन्त निरौलालाई पितृशोक परेको छ । उनका पिता दिनानाथ निरौलाको शनिबार निधन भएको हो । दम र अल्सरबाट पिडित निरौला लामो समयदेखि अस्वस्थ थिए । उनको ५ छोरा र १ छोरी छन् । निर्देशक बसन्त निरौला दिनानाथका कान्छा छोरा हुन् । दिनानाथको शनिबार नै दाहासंकार गरिदैछ । निर्देशक निरौलाले विजयपथ र राजनीति नामक सिनेमा निर्देशन गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger