Widgets

Home » » केटको गुपचुप बिहेको खुलासा

केटको गुपचुप बिहेको खुलासा

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


हलिउड अभिनेत्री केट विन्स्लेटले आफ्नो पार्टनर नेड रकएनरोलसँग अमेरिकाको न्युयोर्कमा एक गोप्य समारोहबीच विवाह गरेको खुलासा भएको छ । सन् २०१२ को डिसेम्बरको प्रारम्भतिर भएको सो विवाहमा उनका दुई सन्तान, केही साथी र परिवार सरिक भएका थिए । पिपुल म्यागजिनले उक्त विवाहमा लियोनार्डो डिक्याप्रियो सरिक भएको खबर छापेपछि मात्र एक वर्षअघिको उनको विवाहको घटना सार्वजनिक भएको हो । ओस्कारविजेता केटको विवाहभन्दा केही महिनाअघि सर रिचर्ड ब्रान्सनका भान्जा नेडसँग इन्गेजमेन्ट भएको थियो । केटको यसअघि जिम थ्रिप्लेटन र साम मेन्डेससँग विवाह भएको थियो । केट र डिक्याप्रियोले अभिनय गरेको टाइटानिकले अपार सफलता हासिल गरेको थियो । आफ्नो पुरानो नाम एवेल स्मिथ त्यागेका नेड आफ्नो मामाको स्पेस फ्लाइट कम्पनी भर्जिन ग्यालाक्टिकमा काम गर्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger