भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बेलायती मोडेल तथा टेलिभिजन स्टार इमोजेन थोमसको पेटमा बच्चा रहेको अर्थात् गर्भ रहेको ६ महिना पुगिसकेको छ । प्रसुतिको डेट नजिकिँदै गर्दा उनको पेट पनि दिनदिनै बढिरहेको छ ।आफ्नो गर्भे पेटलाई प्रदर्शन गर्न इमोजेनले यसअघि पनि विभिन्न बहाना जुराउँदै आएकी थिइन् । यो पाला स्पनेको मार्बेला क्षेत्रस्थित समुद्री तटमा मस्ती गर्दै उनले आफ्नो बढेको भुँडीसँगै जवानी देखाइन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.