Widgets

Home » » मोबाईलमा मिग चलाएर यसरि केटि पटाउन सकिन्छ

मोबाईलमा मिग चलाएर यसरि केटि पटाउन सकिन्छ

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


इन्टरनेटको प्रेममा परेको युवा पुस्ता विभिन्न सामाजिक सञ्जालहरूमा भुलिएको छ । फेसबुक, निम्वज, याहु, ईबडी र हाइफाइभजस्ता सोसियल साइटमा रमाइरहेको युवापुस्ता मोबाइलमा भने मिगको मज्जामा डुबेको देखिन्छ । मिग फेसबुकभन्दा भिन्न छ । फेसबुकमा प्रायः सेलिबि्रटी एवं राजनैतिक व्यक्तिहरूको सहभागिता रहने गरेको छ भने मिग युवापुस्ताको पेवा बनेको छ । मिगमा अण्डा लेभलदेखि डायमन्ड लेभलसम्मको यात्रा हुन्छ । त्यसका लागि समय र सक्रियता आवश्यक हुन्छ । यहाँ भावुकतामा डुब्नुहोस अथवा रमाइलो च्याट गर्नुस्, त्यो तपाईंमा भर पर्छ । मिग चलाउन अंग्रेजी नै आउनुपर्छ भन्नेछैन । नयाँ साथी बनाउन र रमाउन युवाहरू मिग च्याटमा छिर्छन् । मिगमा उनीहरू लेडी लभर, साइको, धराने केटो, पोखरेली गर्ल, केटीएम एन्जलजस्ता छद्म नाममा भेटिन्छन् । यसको अर्को मज्जा एक-अर्कालाई नचिन्नु पनि हो । धरानका प्रकाश राई पनि बेलुकी हुनेबित्तिकै मोबाइलमा अन लाइन मिग च्याट यात्रामा निस्कन्छिन् । राई भन्छन्- ‘मिगले मोहनी नै लगायो, दिनको एकपल्ट त छिर्न मन लागिहाल्छ ।’ मोबाइलमा इन्टरनेट एक्सेस उपलब्ध भएपछि मिग चलाउनेहरूको लहरै चलेको छ । कलेज जाँदा होस् अथवा बेडमा आराम गर्दा होस्, युवापुस्ताको समय मिगमै व्यतीत हुने गरेको छ । उनीहरूको मिग च्याट मिस हुँदैन, दमकका मिग युजर वेक्रस पनि मिगमा लहसिएको धेरै भैसकेको छ । मिग लेभल ३० भएका वेक्रस भन्छन्- ‘म त पाँचदेखि आठ घण्टासम्म मिगमै रमाउँछु ।’ मिगको च्याटमा सर्टकर्ट शब्द पनि प्रयोग हुन्छन्, जुन मिग क्रेजीहरूले मात्र बुझ्न सक्छन् । यसले पनि च्याटमा मज्ज्ाा आउने उनीहरू बताउँछन् । धअ अर्थात् वेलकम, कुनै च्याटरुममा प्रवेश गर्दा मित्रले स्वागतका रूपमा पठाउने शब्द हो । यदि च्याट रुम अथवाप्राइभेट च्याट छाडेर जाँदै हुनुहुन्छ भने अग अर्थात् फेरि भेटौंला भन्ने उत्तर आउँछ । छक्क पर्दा भने सर्टकर्ट omन अंग्रेजी अक्षर प्रयोग गरिन्छ । इमोटिक्सले पनि अर्कै मज्जा दिन्छ । मिगमार्फत मानवीय हाउभाउका थुप्रै संकेत साथीलाई सेन्ड गर्न सकिन्छ । मोबाइलको सानो स्त्रिmनमै च्याट गर्न मिल्ने सोसियल च्याट हो- मिग । मिगमा प्रयोगकर्ताले साथीसँग च्याट गर्न, इमेल गर्न, तस्बिर आदान-प्रदान गर्न, कल गर्न, गेम खेल्न, रुपैयाँ वा गिफ्ट पठाउन, आफ्नो छुट्टै च्याट रुम बनाउन तथा इमोटिक्सहरू सेन्ड गर्न पाउँछन् । अर्को मज्जा थुप्रै मिग साथीहरूलाई ग्रुप च्याटमा पनि बोलाउन मिल्छ । मिगले प्रयोगकर्ताको लेभल पनि निर्धारण गरेको हुन्छ । जति मिग चलाउँदै गयो उति-उति प्रयोगकर्ताको जिम्मेवारी बढ्दै जान्छ । प्रयोगकर्ताले आफ्नै रुम निर्माण गर्न सक्छन् भने रूममा जे पायो त्यही लेख्नेलाई निष्कासन पनि गरिन्छ । अहिले मिगमा नयाँ फुट पि्रन्ट पनि देखिन थालेको छ, जसको माध्यमबाट क-कसले मिग प्रयोगकर्ताको प्रोफाइल हेरेका छन् त्यो मिगमा देखिन्छ भने यसले नोटिफिकेसन पनि डिस्प्ले गर्छ । कसैलाई मिग च्याटमा बोलाउनु परे बजबाट म्यासेज पठाउने सिस्टम पनि छ । जसले मिग च्याट प|mेन्डको मोबाइलमा साथीले च्याटमा बोलाएको म्यासेज लान्छ । यसबाट फेसबुक, हटमेल, जिमेल, याहु आदि अन्य सामाजिक साइटमा लगइन गरिएको छ भने च्याट गर्ने सुविधा पनि हुन्छ । मिगमार्फत एउटै मोबाइलबाट अन्य सोसियल साइटका मित्रसँग च्याट गर्न मिल्छ । यी सबै कुरा सानो मोबाइलको स्त्रिmनमा पाइन्छ । मोबाइलमै उपलब्ध यो च्याट सुविधा कसैलाई एकैचोटि मायाको साइनो लाउने सजिलो माध्यम त कसैलाई सस्तोमा च्याट गर्ने गतिलो साधन बनेको छ । मिगको नशामा परेर होला, कतिपय युवा जुनसुकै ठाउँमा पनि मोबाइलमा च्याट गरिरहेका हुन्छन् । नेपाल टेलिकम तथा एनसेलको मोबाइल एक्सेस इन्टरनेट सेवा विस्तारपछि यसका प्रयोग कर्ताहरूको संख्या ह्वात्तै बढेको हो । नेपालमा मिग चलाउने प्रयोगकर्ता १ लाखभन्दा बढी भएको अनुमान छ । सहर केन्दि्रत मिग च्याट अहिले इन्टरनेट एक्सेस गाउँमा पनि पुगेकाले थुप्रै गाउँका युवा पनि मिगमा रमाउन थालेकाले यो संख्या अझ बढ्न सक्छन् । मोबाइलमा सबैभन्दा पहिले च्याट सुविधा प्रदान गरेको दाबी गर्नेे मिगका प्रयोगकर्ता २ सयभन्दा बढी देशमा फैलिएका छन् । मोबाइलमा मिग चलाउन www..mig33.com मा गएर निःशुल्क सफ्टवेयर डाउन लोड गर्न सकिन्छ । युएस कम्पनी सिलिकन भ्याली भेन्चर र्फम एक्सल पार्टनर, रेडपोइन्ट भेन्चर तथा डीसीएमले संयुक्त रूपमा सन २००५ देखि यो साइट सञ्चालनमा ल्याएका हुन् । याहु मेसेन्जरमा बेग्लै आनन्द सामाजिक सञ्जाल फेसबुकमा अश्लीलता बढेको र यसलाई नेपालमा बन्द गर्नुपर्छ भन्ने आवाज उठिरहेका बेला युवाहरू भने याहु मेसेन्जरमार्फत अश्लील क्रियाकलापमा व्यस्त हुन थालेका छन् । फेसबुकमा अश्लीललता बढेको सार्वजनिक भएपछि बाबु-आमाले गाली गर्लान भन्ने डरले युवा युवती याहु च्याटतर्फ आकषिर्त भएको पाइन्छ । नेपालमा याहु मेसेन्जरलाई अहिलेसम्म सभ्य साइट मानिन्छ । याहु मेसेन्जरमा आफूले एड गरेका बाहेकका अनलाइन प्रयोगकर्तासमक्ष पनि पुग्न सकिन्छ । याहुको म्यासेन्जरभित्र प्रवेश गरेपछि याहु च्याटको ज्वाइन द रुम आउँछ । त्यसभित्र प्रवेश गरेपछि रोमान्स, रिलिजियस, स्कुल, गेम्सजस्ता कुनै पनि क्याटोगोराइजभित्र गएपछि त्यहाँ अनलाइनमा रहेका दजनौं मित्र भेटिन्छन् । अनलाइनका मित्रहरूले नाम र याहुको परिचयअनुसार सन्देश प्रवाह गर्छन् । याहुको म्यासेन्जरमा रोमान्स र रिलिजियस क्याटोगोराइज भित्र पसेपछि साँझ र रातका समयमा अत्यन्त अश्लील शब्द राखेर प्रस्तुत भएका प्रयोगकर्ता छ्यापछ्याप्ती भेटिन्छन । सिधैं नेपाली र अत्यन्तै अश्लील शब्दसँग युवाहरू आपत्तिजनक वार्तालापमा कसरी व्यस्त हुन्छन् ? त्यो साइट भिजिट गर्दा थाहा हुन्छ । हेटौंडाका एक साइबर सञ्चालकका अनुसार पहिले लुकीलुकी यौन साइट हेर्न रुचाउने अधिकांश टिनएजर अहिले यौनमा च्याट व्यस्त हुन थालेका छन् । आफ्नो टाढाको साथीसँग यौनांग देखाएर यौनआनन्द लिने चलन इन्टरनेट प्रयोगकर्ताहरूमा ह्वात्तै बढेको छ । टिन एजरहरूले अश्लील तस्बिर र शब्दहरू ट्याग र पोस्ट गरेर फेसबुक सामाजिक सञ्जाललाई बदनाम गराइरहेको आरोप लागिरहेका बेला वेबक्यामेरा र इयरफोनको सहायताले याहु मेसेन्जरलाई पनि बदनाम गर्न खोजिएको त होइन ? भन्ने प्रश्न पनि उब्जिएको छ । भर्खर १२ कक्षा सकेका एक युवा आफू याहु मेसेन्जरमा प्रत्यक्ष यौनको नशामा डुबिरहेको बताउँछन् । रातको १० बजेपछि कोठामा एक्लै याहु मेसेन्जरमार्फत स्वदेशी र विदेशी युवतीहरूसँगको रोमान्समा झन्डै आधारात बिताउने पोखराका अर्का एक युवाले फेसबुकमा प्रत्यक्ष कुराकानी सुविधा नभएकाले आफू याहु म्यासेन्जरमार्फत यौनको संसारमा हराउने गरेको अनुभव सुनाए । फेसबुकमा राम्रा-राम्रा युवतीलाई साथी बनाएपछि बिस्तारै याहु म्यासेन्जरमा आउन आग्रह गर्नेे र पछि भ्वाइस च्याट र त्यसपछि प्रत्यक्ष कुराकानीमा हराउँदै अन्ततः वास्तविक यौनसम्पर्क गर्ने युवाहरू प्रशस्तै छन् । चलाउन सजिलो र राम्रो सर्वरका कारण याहु म्यासेन्जरमार्फत यौनको संसारमा हराउने युवतीहरू पनि उत्तिकै भेटिन्छन् । बीकम दोस्रो वर्षमा अध्ययनरत एक युवतीका अनुसार गर्भधारण र विभिन्न यौन रोगबाट बच्न पनि इन्टरनेटमार्फत यौनको आनन्द लिनु उत्तम वैकल्पिक उपाय हो ।मिगको च्याटमा सर्टकर्ट शब्द पनि प्रयोग हुन्छन्, जुन मिग क्रेजीहरूले मात्र बुझ्न सक्छन् । यसले पनि च्याटमा मज्ज्ाा आउने उनीहरू बताउँछन् । धअ अर्थात् वेलकम, कुनै च्याटरुममा प्रवेश गर्दा मित्रले स्वागतका रूपमा पठाउने शब्द हो । यदि च्याट रुम अथवाप्राइभेट च्याट छाडेर जाँदै हुनुहुन्छ भने अग अर्थात् फेरि भेटौंला भन्ने उत्तर आउँछ । छक्क पर्दा भने सर्टकर्ट omन अंग्रेजी अक्षर प्रयोग गरिन्छ । इमोटिक्सले पनि अर्कै मज्जा दिन्छ । मिगमार्फत मानवीय हाउभाउका थुप्रै संकेत साथीलाई सेन्ड गर्न सकिन्छ । मोबाइलको सानो स्त्रिmनमै च्याट गर्न मिल्ने सोसियल च्याट हो- मिग । मिगमा प्रयोगकर्ताले साथीसँग च्याट गर्न, इमेल गर्न, तस्बिर आदान-प्रदान गर्न, कल गर्न, गेम खेल्न, रुपैयाँ वा गिफ्ट पठाउन, आफ्नो छुट्टै च्याट रुम बनाउन तथा इमोटिक्सहरू सेन्ड गर्न पाउँछन् । अर्को मज्जा थुप्रै मिग साथीहरूलाई ग्रुप च्याटमा पनि बोलाउन मिल्छ । मिगले प्रयोगकर्ताको लेभल पनि निर्धारण गरेको हुन्छ । जति मिग चलाउँदै गयो उति-उति प्रयोगकर्ताको जिम्मेवारी बढ्दै जान्छ । प्रयोगकर्ताले आफ्नै रुम निर्माण गर्न सक्छन् भने रूममा जे पायो त्यही लेख्नेलाई निष्कासन पनि गरिन्छ । अहिले मिगमा नयाँ फुट पि्रन्ट पनि देखिन थालेको छ, जसको माध्यमबाट क-कसले मिग प्रयोगकर्ताको प्रोफाइल हेरेका छन् त्यो मिगमा देखिन्छ भने यसले नोटिफिकेसन पनि डिस्प्ले गर्छ । कसैलाई मिग च्याटमा बोलाउनु परे बजबाट म्यासेज पठाउने सिस्टम पनि छ । जसले मिग च्याट प|mेन्डको मोबाइलमा साथीले च्याटमा बोलाएको म्यासेज लान्छ । यसबाट फेसबुक, हटमेल, जिमेल, याहु आदि अन्य सामाजिक साइटमा लगइन गरिएको छ भने च्याट गर्ने सुविधा पनि हुन्छ । मिगमार्फत एउटै मोबाइलबाट अन्य सोसियल साइटका मित्रसँग च्याट गर्न मिल्छ । यी सबै कुरा सानो मोबाइलको स्त्रिmनमा पाइन्छ । मोबाइलमै उपलब्ध यो च्याट सुविधा कसैलाई एकैचोटि मायाको साइनो लाउने सजिलो माध्यम त कसैलाई सस्तोमा च्याट गर्ने गतिलो साधन बनेको छ । मिगको नशामा परेर होला, कतिपय युवा जुनसुकै ठाउँमा पनि मोबाइलमा च्याट गरिरहेका हुन्छन् । नेपाल टेलिकम तथा एनसेलको मोबाइल एक्सेस इन्टरनेट सेवा विस्तारपछि यसका प्रयोग कर्ताहरूको संख्या ह्वात्तै बढेको हो । नेपालमा मिग चलाउने प्रयोगकर्ता १ लाखभन्दा बढी भएको अनुमान छ । सहर केन्दि्रत मिग च्याट अहिले इन्टरनेट एक्सेस गाउँमा पनि पुगेकाले थुप्रै गाउँका युवा पनि मिगमा रमाउन थालेकाले यो संख्या अझ बढ्न सक्छन् । मोबाइलमा सबैभन्दा पहिले च्याट सुविधा प्रदान गरेको दाबी गर्नेे मिगका प्रयोगकर्ता २ सयभन्दा बढी देशमा फैलिएका छन् । मोबाइलमा मिग चलाउन www..mig33.com मा गएर निःशुल्क सफ्टवेयर डाउन लोड गर्न सकिन्छ । युएस कम्पनी सिलिकन भ्याली भेन्चर र्फम एक्सल पार्टनर, रेडपोइन्ट भेन्चर तथा डीसीएमले संयुक्त रूपमा सन २००५ देखि यो साइट सञ्चालनमा ल्याएका हुन् । याहु मेसेन्जरमा बेग्लै आनन्द सामाजिक सञ्जाल फेसबुकमा अश्लीलता बढेको र यसलाई नेपालमा बन्द गर्नुपर्छ भन्ने आवाज उठिरहेका बेला युवाहरू भने याहु मेसेन्जरमार्फत अश्लील क्रियाकलापमा व्यस्त हुन थालेका छन् । फेसबुकमा अश्लीललता बढेको सार्वजनिक भएपछि बाबु-आमाले गाली गर्लान भन्ने डरले युवा युवती याहु च्याटतर्फ आकषिर्त भएको पाइन्छ । नेपालमा याहु मेसेन्जरलाई अहिलेसम्म सभ्य साइट मानिन्छ । याहु मेसेन्जरमा आफूले एड गरेका बाहेकका अनलाइन प्रयोगकर्तासमक्ष पनि पुग्न सकिन्छ । याहुको म्यासेन्जरभित्र प्रवेश गरेपछि याहु च्याटको ज्वाइन द रुम आउँछ । त्यसभित्र प्रवेश गरेपछि रोमान्स, रिलिजियस, स्कुल, गेम्सजस्ता कुनै पनि क्याटोगोराइजभित्र गएपछि त्यहाँ अनलाइनमा रहेका दजनौं मित्र भेटिन्छन् । अनलाइनका मित्रहरूले नाम र याहुको परिचयअनुसार सन्देश प्रवाह गर्छन् । याहुको म्यासेन्जरमा रोमान्स र रिलिजियस क्याटोगोराइज भित्र पसेपछि साँझ र रातका समयमा अत्यन्त अश्लील शब्द राखेर प्रस्तुत भएका प्रयोगकर्ता छ्यापछ्याप्ती भेटिन्छन । सिधैं नेपाली र अत्यन्तै अश्लील शब्दसँग युवाहरू आपत्तिजनक वार्तालापमा कसरी व्यस्त हुन्छन् ? त्यो साइट भिजिट गर्दा थाहा हुन्छ । हेटौंडाका एक साइबर सञ्चालकका अनुसार पहिले लुकीलुकी यौन साइट हेर्न रुचाउने अधिकांश टिनएजर अहिले यौनमा च्याट व्यस्त हुन थालेका छन् । आफ्नो टाढाको साथीसँग यौनांग देखाएर यौनआनन्द लिने चलन इन्टरनेट प्रयोगकर्ताहरूमा ह्वात्तै बढेको छ । टिन एजरहरूले अश्लील तस्बिर र शब्दहरू ट्याग र पोस्ट गरेर फेसबुक सामाजिक सञ्जाललाई बदनाम गराइरहेको आरोप लागिरहेका बेला वेबक्यामेरा र इयरफोनको सहायताले याहु मेसेन्जरलाई पनि बदनाम गर्न खोजिएको त होइन ? भन्ने प्रश्न पनि उब्जिएको छ । भर्खर १२ कक्षा सकेका एक युवा आफू याहु मेसेन्जरमा प्रत्यक्ष यौनको नशामा डुबिरहेको बताउँछन् । रातको १० बजेपछि कोठामा एक्लै याहु मेसेन्जरमार्फत स्वदेशी र विदेशी युवतीहरूसँगको रोमान्समा झन्डै आधारात बिताउने पोखराका अर्का एक युवाले फेसबुकमा प्रत्यक्ष कुराकानी सुविधा नभएकाले आफू याहु म्यासेन्जरमार्फत यौनको संसारमा हराउने गरेको अनुभव सुनाए । फेसबुकमा राम्रा-राम्रा युवतीलाई साथी बनाएपछि बिस्तारै याहु म्यासेन्जरमा आउन आग्रह गर्नेे र पछि भ्वाइस च्याट र त्यसपछि प्रत्यक्ष कुराकानीमा हराउँदै अन्ततः वास्तविक यौनसम्पर्क गर्ने युवाहरू प्रशस्तै छन् । चलाउन सजिलो र राम्रो सर्वरका कारण याहु म्यासेन्जरमार्फत यौनको संसारमा हराउने युवतीहरू पनि उत्तिकै भेटिन्छन् । बीकम दोस्रो वर्षमा अध्ययनरत एक युवतीका अनुसार गर्भधारण र विभिन्न यौन रोगबाट बच्न पनि इन्टरनेटमार्फत यौनको आनन्द लिनु उत्तम वैकल्पिक उपाय हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger