Widgets

Home » » उपकरण किन्न भगवान कोइरालालाई करोडौं रुपैयाँ दिइने

उपकरण किन्न भगवान कोइरालालाई करोडौं रुपैयाँ दिइने

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२१ चैत, काठमाडौं । त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत संचालित शिक्षण अस्पतालका लागि उपकरण खरिद गर्न रोटरी क्लव अफ कान्तिपुरले सहयोग गर्ने भएको छ । क्लवले प्रोजेक्ट क्उरको सहयोगमा करिव ३ करोड ६४ लाख ५८ रुपैयाँ बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउने भएको हो । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि अस्पताललाई स्वास्थ्य उपकरणहरु हस्तान्तरण गर्ने क्लबले जानकारी दिएको छ । क्लवका अनुसार अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइरालालाई उपकरण हस्तान्तरण गरिनेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger