Widgets

Home » » साहरुखले जिते पुनम पाण्डे फेरि नाङ्गीने

साहरुखले जिते पुनम पाण्डे फेरि नाङ्गीने

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

पुनम पाण्डेलाई नाङ्गीनका लागि केही न केही बाहाना चाहिन्छ । गतबर्ष जस्तै यो बर्ष पनि पुनम आइपीएलका लागि नाङ्िगने भएकी छिन् । उनले यो बर्ष पनि आफ्नो मनपर्ने टिम ‘कोलकत्ता नाइट राइडर्स’ ले जितेको खण्डमा नाङ्गै हुने बताएकी छिन् ।उनले भनेकी छिन्, ‘यो बर्ष पनि म मेरा फ्यानहरुलाई दुखीत बनाउन चाहन्न, यसैले कोलकत्ता नाइट राइडर्सले जितेको खण्डमा म नाङ्िगन तयार छु ।’ कोलकत्ता नाइट राइडर्स बलिउड नायक साहरुख खानको टिम हो ।
आइपीएलको उद्घाटन मंगलबार भएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger