Widgets

Home » » तमलोपा नेपालका महामन्त्री चौधरीले राजीनामा दिए

तमलोपा नेपालका महामन्त्री चौधरीले राजीनामा दिए

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२१ चैत, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका महामन्त्री गोविन्द चौधरीले राजीनामा दिनु भएको छ । मंगलबार बसेको पार्टी बैठकमा चौधरीले राजीनामा पत्र बुझाउनु भएको हो । पार्टी स्थापनाको उद्देश्य अनुसार काम नभएकाले राजीनामा दिएको उहाँको भनाई छ । राजीनामा पत्रमा अध्यक्ष महेन्द्र यादवले एकलौटी गरेको र पाएको पदमा व्यत्तिगत स्वार्थ पूरा गरेको आरोप लगाइएको छ । यद्यपी अध्यक्ष महेन्द्र यादवसहितका नेताहरुले छलफल गर्ने भन्दै राजीनामा स्वीकार गरेका छैनन् । ‘उहाँले हिजोको बैठकमा राजीनामा दिनु भएको हो’ नेता दानबहादुर चौधरीले अनलाइनखबरसँग भन्नुभयो-’हामीले छलफल गरौं भनेका छौं । उहाँले पार्टी छोड्नु हुन्न भन्नेमा म विश्वस्त छु ।’ शाहीकादिन मन्त्री परिषद्मा कृषि सहायक मन्त्री रहेका चौधरी विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक प्रवेश गर्ने बताइएको छ

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger