Widgets

Home » » सन्नीलाई सनक चढेपछि ...

सन्नीलाई सनक चढेपछि ...

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


पोर्न स्टार सनी लियोनले बलात्कार जस्तो संवेदनसिल विषयमा प्रतिक्रिया जनाएका छिन्। उनले एक ट्वीट मार्फत रेपलाई सप्राइज सेक्स वताए। यस लगत्तै धेरैले उनलाई गाली गर्न थाले। विवाद वढ्दै गएपछि उसले आफ्नो कमेन्ट डिलिट गरिदिए। तर, फलोअर्सले कहाँ उनलाई उम्किन दिन्थे र ? त्विटर मा रिट्वीट गरिरहे। पछि उनले आफ्नो फलोअर्सलाई धम्की दिदै ट्वीट डिलिट गर्ने धम्की दिन थाले। यदि ट्विट डिलिट नगरिए उनको एकान्ट व्लग गर्ने वताइन्। तर, यसै विषयमा ववाल मच्चिएपछि उनले भनिन्, मैले यस्तो ट्वीट गरेको छैन। उनले यो पनि भनिन् कि, जसले उक्त कमेन्ट गर्यो त्यो इडियट हो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger