Widgets

Home » » इन्टरनेट खोल्नु अघि ध्यान दिनुपर्ने कुराहरु

इन्टरनेट खोल्नु अघि ध्यान दिनुपर्ने कुराहरु

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


हामीकहा सूचना प्रविधिको प्रयोगले गुणात्मक फड्को मारेको छ । कम्प्युटर प्रविधिको सहज उपलव्धतासगै इन्टरनेटको पहुच विस्तार भएको छ । अव, विश्वको कुनैपनि जानकारी लिनका लगि टाउको दुखाइरहनु पर्दैन, एक क्लिकमै सवै काम हुन्छ । यद्यपी सामग्री खोज्ने क्रममा इन्टरनेटमा जथाभावी क्लिक गर्नु घातक हुनसक्छ । सस्तो लोकप्रियता एवं पैसा कमाउने चक्करमा केहि ह्याकर यस्तो भाइरस र फेक साइट प्रयोग गर्छन्, जसले तपाइको पर्सनल जानकारी चोरेर नाजायज फाइदा उठाउन सक्छ । अतः इन्टरनेट सर्फिङ गर्ने क्रममा यि कुरामा ध्यान दिन जरुरी छ । – कुनैपनि पर्ससनल जानकारी कहिल्यैपनि नेटमा नराखौ । कतिपय व्यक्तिहरु सोशल नेटवर्किङ साइट तथा प्रोफाइलमा घरको ठेगानादेखि पर्सनल फोन नम्वर राख्ने गर्छन । यसले पछि समस्य निम्त्याउन सक्छ । – आफ्नो पर्सनल फोटो, डेटा, एकाउन्ट भुलेर पनि नेटमा नराखौं । यदि जानकारी राख्नैपर्ने आवश्यक भए यो कुरा जानौ कि, वेबसाइट पूर्णत सुरक्षित छ÷छैन ? – सर्फिङको दौरानमा एड या कुनै प्रलोभलनको चक्करमा नपरौ । कुनै ह्याकरद्वारा वनाइएको फेक साइटको फन्दामा पनि पर्न सकिन्छ । – कम्प्युटरमा स्पैम मेल र नेट भाइरसवाट वच्नका लािग एन्टिभाइरस अपडेट गरिरहनु पर्छ । यद्यपी नेटवाट निशुल्क एन्टिभाइरस डाउनलोड गर्नका लागि वच्नुपर्छ । किनकी एन्टिभाइरसको स्थानमा कुनै अटो रन सफ्टवेयर हुन सक्छन्, जसले कम्प्युरटमा हानी पु¥याउ“छ । – कम्प्युटर अप्सनमा गएर सुरक्षा सम्वन्धी अप्सनलाई अन राख्नुपर्छ । तपाइको अनुमति विना कसैले तपाइको कम्प्युटरमा डाउनलोडिङ या कुनै डेटा सेभ गर्न नसकोस् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger