Widgets

Home » » स्तन मुसार्ने र निचोर्ने गर्दा स्तन क्यान्सरको खतरा कम

स्तन मुसार्ने र निचोर्ने गर्दा स्तन क्यान्सरको खतरा कम

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्




आमा बनिनसकेकाहरुको स्तन नियमित निचोर्दा स्तन क्यान्सरको जोखिम बढ्ने मान्यता रहीरहेकाबेला नियमित रुपमा हल्का स्तन मुसार्ने र निचोर्ने गर्दा स्तन क्यान्सरको खतरा कम हुने एक अध्ययनले दाबी गरेको छ । अमेरिकामा गरिएको एक अध्ययनले नियमित स्तन निचोर्ने कामले स्तनमा क्यान्सर कोषको वृद्धि रोक्ने तथ्य पत्ता लगाएको दाबी गरेको छ । प्रयोगशालामा गरिएको अध्ययनले के देखाएको छ भने स्तनमा नियमित रुपमा हल्का दबाब दिइयो भने त्यसले क्यान्सरको कोषको निर्माण रोक्ने मात्र नभइ सुरुवाती अवस्थामा रहेका क्यान्सर कोषलाई समेत सामान्य अवस्थामा ल्याउँछ । अमेरिकाको क्यालिफोनिर्या विश्वविद्यायका शोधकर्ताहरुले गरेको अनुसन्धानले यस्तो देखाएको छ । अनुसन्धानको यो निष्कर्षपछि अब स्तनलाई नियमित दबाब सिर्जना गर्ने विशेष प्रकारका ब्रा कामयाबी हुने भन्दै विज्ञहरुले यसबाट स्तन क्यान्सरको उपचारमा नयाँ ‘क्लु’ प्राप्त भएको बताएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger