Widgets

Home » » सुन्दै अचम्म एउटा माछा १५ करोड रुपौयामा बिक्री.......

सुन्दै अचम्म एउटा माछा १५ करोड रुपौयामा बिक्री.......

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


जापानमा एउटा माछा झण्डै १५ करोड रुपौयामा बिक्री भएको छ । यो अहिलेसम्मको कीतिर्मानी मूल्य हो । ब्लूफिन टुना माछा १ दशमलब ७ मिलियन अमेरिकी डलर अर्थात १४ करोड ९६ लाखमा बिक्री भएको हो । उत्तर पूर्वी जापानमा २ सय २२ किलोको टुना कीतिर्मान मूल्यमा बिक्री भएको बीबीसीले जनाएको छ । टुनाको मूल्य त्यसको आधार र गुणस्तरमा निर्धारण नभइ प्रचार र व्यापार वर्षको नाममा भएको बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger