Widgets

Home » » किमले गर्भवती हुँदा १ करोड ६० लाख अमेरिकी डलर कमाउने

किमले गर्भवती हुँदा १ करोड ६० लाख अमेरिकी डलर कमाउने

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


गर्भवती किम कारदाशियां हिजोआज कयौं टिभी च्यानलहरुमा आफ्नो गर्भावस्था सम्बन्धी जानकारि बाँडनका लागी कुराकानी गरिरहेकी छन् । रियालिटी कार्यक्रम की स्टार उनी यस बाहेक किम बालबालिकाहरुसंग सम्बन्धित उत्पादनहरुको प्रचारमा पनि जुटेकी छन् । सन अनलाइनको समाचार अनुसार, ३२ वर्षीय किम आफ्ना ३५ वर्षीय ब्याइफ्रेन्ड कान्ये वेस्ट को पहिलो बच्चाकी आमा बन्दैछिन् । श्रोतका अनुसार किम बच्चाको जन्म र अस्पताल आउने–जाने देखि लिएर हरेक चीजका बारेमा बताएर टेलिभिजनका कार्यक्रमहरुमा भाग लिइरहेकी छन् । उनले गर्भवती हुँदा १ करोड ६० लाख अमेरिकी डलरको कमाउने भएकी छिन् । किमले यो रकम बालबालिकाहरुसंग सम्बन्धित उत्पादनहरुको विज्ञापन खेलेबापत लिएकी हुन् । गर्भवती हुदा यती धेरै रक कमाउने उनी नै रहेको अनुमान गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger