Widgets

Home » » १५ बर्षिय पुरुष गर्भवती भएपछी ....

१५ बर्षिय पुरुष गर्भवती भएपछी ....

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


एजेन्सी । रूसको कजाकिस्तानमा एक अस्पतालका डाक्टरहरुले १५ बर्षिय किशोर गर्भवती भएको भन्दै३ सय डलर बराबरको औसधिको बिल भिराएका छन । १५ वर्षीय किशोरलाइ गर्भवती भएको भन्दै चिकित्सकहरुले महिलाले खाने औषधि दिंदै बिल थमाएका हुन । स्थानीय अकतोबे शहर निवासी बैजान अल्दाशेभ मृगौलाको समस्याका कारण उपचार गर्न पुगेपनि डाक्टरहरुको हेलचेक्र्याइका कारण किशोरले तनाव भोग्नु परेको छ । तर किशोरले अस्पतालको लापरवाहिबारे खवर बाहिर ल्याएपछि अस्पतालका निर्देशकका अनुसार डक्टरहरूको कामको बोझ धेरै भएका कारण यस प्रकारको गल्ति भएको स्विकार गरेका छन् । ती किशोरका परिबारहरूले भने अस्पतालबाट दिइएको औषधी खाएपछि उसको मृगौलाको उपचार त भएन नै त्यसको असरले उसलाइ एलर्जी भएको बताएको छ । साथै किशोरका परिबारले अस्पतालमाथि ६६ हजार डलर क्षतिपुर्ती माग गर्दै मुद्दा दाय गरेका छन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger