Widgets

Home » » दुईवटा योनी भएको महिला .......

दुईवटा योनी भएको महिला .......

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


सबैलाई थाहा छ पुरुषको सरिरमा लिंग हुन्छ र महिलाको सरीरमा योनी हुन्छ । मान्छेको सरीरमा एउटा मात्र यौनांग हुन्छ कि लिंग कि योनी । तर बेलायतकी एक महिलाको सरीरमा भने दुईवटा योनी छन् र दुबै योनी उत्तिकै सक्रिय छन् । आइटिभी च्यानलको कार्यक्रम ‘दिस मर्निङ शो’मा अन्तरवार्ताका क्रममा हेजल जोन्स नामकी ती महिलाले आफ्नो सरीरमा दुईवटा योनी रहेको खुलासा गरेकी हुन् । आफ्नो शरिरमा जन्मिँदै दुईवटा यौनांग रहेको उनले बताइन् । चिकित्सकहरुले यस्तो घटना निकै विरलै हुने र भ्रुणको विकाशका क्रममा पाठेघरको पूर्ण विकाश नहुँदै योनीमा थप झिल्लीको विकाश भएपछि दुईवटा योनीको विकाश हुने बताउँछन् । करोडौँमा एक जनाको मात्र यस्तो हुने चिकित्सकहरुको भनाइ छ । टेलिभिजन अन्तरवार्ताका क्रममा ती महिलाले पहिलोपटक महिनावारी हुँदा आफुलाई दुइवटा योनी भएको थाहा भएको बताइन् । उनले अर्को गोप्य कुरा पनि खुलासा गरेकी छिन् । उनले आफ्ना दुबै योनीको भर्जिनिटी तोडिएको र एक एक पटक यौन सम्पर्क गरेको खुलासा गरिन् । दुईवटा योनी पाएकोमा आफु निकै खुसी रहेको बताउँछिन उनी ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger