Widgets

Home » » २० प्रतिशत सेक्सको मामिलामा निस्क्रिय, ३ प्रतिशतले मात्र दैनिक सम्भोग गर्ने

२० प्रतिशत सेक्सको मामिलामा निस्क्रिय, ३ प्रतिशतले मात्र दैनिक सम्भोग गर्ने

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


विकासको गतिसगै मानिसमा मनोरंजनका साधनको पनि विकास हुदै जादा प्राकृतिक मनोरंजन सेक्समा पनि प्रभाव पारेको छ । पछिल्लो अध्ययनले मान्छेहरुमा सम्भोगको रुची घट्दै गएको देखाएको छ । यौन खेलौना तथा अश्लील फिल्म लगायत अन्य यौन तथा प्रजनन सम्बन्धि सामाग्री उत्पादन गर्ने अमेरिकी सस्था ‘एडम एण्ड इभ’ले गरेको अध्ययनले यस्तो देखाएको हो । र्सर्भेक्षण अनुसार जम्मा तीन प्रतिशत मानिसले मात्र दैनिक सेक्स गर्ने गरेका छन् । जबकी २० प्रतिशत मानिसले आफु सेक्सको मामिलामा सक्रिय नरहेको बताएका छन् । १ हजार पुरुष तथा महिलामा गरिएको र्सर्भेमा ५ प्रतिशतले आफु सेक्सको मामिलामा पूरै निष्किृय रहेको बताए । त्यस्तै २६ प्रतिशतले आफुले हप्तामा एक वा दुइचोटी मात्र सम्भोग गर्ने जवाफ दिए । अध्ययनका क्रममा लिइएका मध्ये १६ प्रतिशतले आफुले हप्तामा ३ वा चार पटक सेक्स गर्ने बताएका छन् भने १५ प्रतिशतले महिनामा एक दुइ चोटी मात्र सेक्स गर्ने बताएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger