Widgets

Home » » गुगलको नयाँ सेवा- अब इन्टरनेटमै सुँघ्न सकिने ! भिडियो सहित

गुगलको नयाँ सेवा- अब इन्टरनेटमै सुँघ्न सकिने ! भिडियो सहित

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
इन्टरनेट सर्च इन्जिनका लागि प्रख्यात कम्पनी गुगलले नयाँ सेवा 'गुगल नोज' सुरु गर्ने बताएको छ। नयाँ सेवा अन्तर्गत इन्टरनेट मै सुँघ्न सकिनेछ। गुगलको सर्च प्रयोग गरेर अब साढे एक करोड सेन्टिबाइट गन्ध/सुगन्धको डेटाबेसबाट सुँघ्न सकिनेछ। गुगलका प्रडक्ट म्यानेजर जोन उली भन्छन्, "अहिलेको व्यस्त जीवनमा हामीसित गुलाबको फूलको सुगन्ध लिने समय पनि हुँदैन, अब यो गुगल नोज बेटाबाट गुलाबको फूल मात्र तपाईँको एक क्लिक टाढा छ।" हेर्नुस् गुगल नोजको भिडियो- अप्रिल १ का दिन घोषणा गरिएको यो सेवालाई अप्रिल फूलकै जोकका रुपमा हेरिएको छ। गुगलले यसअघि एक जीबी निःशुल्क स्पेस भएको इमेल सेवा जिमेल सुरु गर्ने घोषणा पनि अप्रिल फूलकै दिन गरेको थियो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger