Widgets

Home » » परफ्युम लगाएर सेक्स सम्पर्क गर्दा दोब्बर मज्जा...

परफ्युम लगाएर सेक्स सम्पर्क गर्दा दोब्बर मज्जा...

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्



यौन सम्पर्क राख्न लागेका वा राखरी रहेका कसलाई चाहना नहोला चरम आनन्दमा यौन सम्पर्कको मजा लिने । तर तरिका र प्रक्रिया थाहा पाएर यौन सम्पर्कलाई क्षणीक सन्तुष्टि लिइराख्नु भएको छ भने खुसीको खवर छ । यौन सम्पर्क गर्नु केही मिनेट अगाडी शरिरमा परफ्युम राखेर यौन सम्पर्क गर्नुभयो भने तपाईले नयां सन्तुष्टि पाउनुहुने छ । उचित वातावरण, व्यक्ति, आसनबाट यौन सम्पर्क गर्दा मज्जा लिन सकिने नयांनयां खवरका विच बैज्ञानिकहरुको यो नयां अनुसन्धानले यौन सम्पर्कमा रमाउन चाहनेहरुलाई नयां उर्जा दिनेछ । तर यौन सम्पर्क गर्दा परफ्युम भने गुणस्तरीय र यौन सम्पर्क गर्ने दुवै जोडिलाई मनपर्ने भने हुनुपर्छ । हालै भएको एक सर्भेक्षणले स्तरीय परफयुम हालेर यौन सम्पर्क गर्दा चरम सन्तुष्टि प्राप्त हुने पत्तालगाएको छ । बेलायतको राजधानी लन्डनका तीन हजारभन्दा बढी युवायुवतीबीच गरिएको यस्तो सर्भेक्षणले परफयुमको प्रयोगले यौन सम्पर्कलाई अझ अविस्मरणीय र आनन्ददायी बनाउने निष्कर्ष निकालेको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger