Widgets

Home » » रिङ देखाउने बाहानामा पुनमले के के देखाइन् ? भिडियो

रिङ देखाउने बाहानामा पुनमले के के देखाइन् ? भिडियो

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


मोडल तथा नायिका पुनम पाण्डे विभिन्न कुराले चर्चामा आउँछिन् । विशेषगरी उत्तेजक तस्बिर सार्वजनिक गरेर पुनमले चर्चा बटुल्ने गरेकी छिन् । हालै मात्र पुनमले ट्विटरमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । आफूले नयाँ रिङ किनेको भन्दै पुनमले तस्बिर ट्विट गरेकी हुन् ।तर पुनमले रिङ देखाउने बहानामा आफ्नो सेक्सी फिगर देखाएकी छिन् । पुनमले अभिनय गरेको चलचित्र ‘नशा’ को हाल धमाधम छायांकन भइरहेको छ । यो चलचित्रमा मोडल पुनम पाण्डे निक्कै उत्तेजक दृश्यका साथ देखिदैछिन् ।


भिडियो तल 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger