भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड अभिनेत्री करिना कपुरको यो तस्वीरलाई झ्वाट्ट हेर्नासाथ जोसुकैले यो कुनै फिल्मको सुटिङका बेला खिचिएको स्टिल फोटो हुनुपर्ने अन्दाज लगाउलान् । तर वास्तविकता अर्कै छ । गत अक्टोबरमा सैफ अलि खानसँग विवाह बन्धनमा बाँधिएकी उनले पतिको घरको जिम्मेवारी गम्भीरतापूर्वक बहन गरिरहँदा यो तस्वीर खिचिएको हो । लन्डनस्थित अपार्टमेन्टमा खाना पकाउँदै गर्दा खिचिएको यो तस्वीर करिनाको कुनै साथीले सार्वजनिक गरेको हो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.