Widgets

Home » » मिरन्डा कर्र सर्वाधिक कामुक

मिरन्डा कर्र सर्वाधिक कामुक

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

पुरुषहरूको पत्रिका एस्क्वयरले अस्ट्रेलियाली सुपर मोडल मिरन्डा कर्रलाई सन् २०१२ को विश्वकै सर्वाधिक कामुक महिलाको उपाधि प्रदान गरेको छ । उक्त अस्ट्रेलियाली पत्रिकाको सर्वेक्षणमा अग्र स्थानमा रहन सफल २८ वर्षीया कर्रको १छ महिने छोरा छ । बाल्यकाल आफ्ना बाजेबज्यैसँग ग्रामीण क्षेत्रमा बिताएकी उनले ६ वर्षकै उमेरमा मोटरबाइक चलाउन सिकेकी थिइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger