Widgets

Home » » समलिंगी जोडीको नयाँ सन्तान

समलिंगी जोडीको नयाँ सन्तान

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


स्याक्रिफाइसजस्तो विश्वभर लोकप्रिय गीत गाएका सर एल्टन जोह्न र उनका समलिंगी जोडी डेविड फर्निस दोस्रोपटक पिता बनेका छन् । गत नोभेम्बरमा आफ्नो ६छऔं जन्मदिनको अवसरमा चाँडै आफ्नो नयाँ सन्तान यो धर्तीमा आउन लागेको उनले बताएका थिए । न्युयोर्क पोस्टले यस जोडीले पहिलो छोरा जाचार्री जन्माइदिने भाडाकी आमाबाटै दोस्रो सन्तान पाउन लागेको जनाएको छ । सन् २०१० को क्रिसमसको दिन नाम नखुलाइएकी क्यालिफोर्नियास्थित एक महिलाले जाचार्रीलाई जन्माएकी थिइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger