Widgets

Home » » ड्रेस राम्रो कि सहाना ?

ड्रेस राम्रो कि सहाना ?

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


मोडल तथा भिडियो जक्की सहाना बज्राचार्य प्रायः चर्चामा आइरहने नाम हो। कान्तिपुर टेलिभिजनको प|mेम बाई प|mेम कार्यक्रमकी यी प्रस्तोता फेसन शोसहित पेजथ्री पार्टीहरूमा पनि सहभागी भैरहन्छिन् र प्रायः समाचारमा समेत आइरहन्छिन्। फेसबुकको एउटा पेजमा सहानाको तस्बिरसंँगै एउटा टिप्पणी पनि राखिएको छ, 'यो डे्रस राम्रो कि सहाना ?' धेरै जनाले 'लाइक' गरेको उक्त तस्बिरमा प्रतिक्रिया भने करिब एक दर्जनमात्र छन्। प्रतिक्रिया जनाउने अधिकांशले सहाना र डे्रस दुवै राम्रो भनेका छन्। नवीन शिशिरले सहाना राम्री हुन् भनेका छन् भने आशिष राणाले आफूलाई डे्रस मन परेको बताएका छन्। सुमित सुवेदीले दुवै राम्रो भनेका छन् भने ज्योति कार्कीले 'उस्तै-उस्तै हुन् नानु' भनेकी छिन्। क्रान्ति खड्काले सहाना राम्री भनेका छन् भने श्यामसुन्दर दर्नालले 'मैले त रियलमा देखेको छु तर खासै राम्रो लागेन' भनेका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger