भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२४ चैत, काठमाण्डौं । राष्ट्रिय समाजवादी पार्टीसहित विभिन्न आधा दर्जन पार्टीलाई एकीकृत गरी नयाँ पार्टी घोषणा हुने भएको छ । एकीकरण भएपछि नयाँ पार्टीको नाम संयुक्त नागरिक पार्टी हुने राष्ट्रिय समाजबादी पार्टीका अध्यष बाबु घिसिङले जानकारी दिनुभयो ।
काठमाडौँको धुम्बाराहीस्थित मुनलाइट पार्टी प्यालेसमा दिउँसो १ बजे विशेष कार्यक्रमका साथ संयुक्त नागरिक पार्टी, नेपालको घोषणा गर्न लागिएको घिसिसले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो पार्टी नयाँ वैकल्पिक शक्तिका रुपमा उदय हुनेछ ।’
राष्ट्रिय समाजवादी पार्टी, मूलबासी मुक्ति पार्टी, सोसियल डेमोक्रेटिक पार्टी लगायतका आधा दर्जन पार्टी एकीकृत भइ नयाँ पार्टी घोषणा गर्न लागिएको हो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.