Widgets

Home » » बादलको प्रशिक्षणमा हो - हल्ला

बादलको प्रशिक्षणमा हो - हल्ला

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
प्रकाश तिमल्सिना, काठमाडौं, चैत २१- नेकपा-माओवादीका महासचिव रामवहादुर थापा 'बादल'ले दिएको पार्टी प्रशिक्षण कार्यक्रमलाई मधेसी कार्यकर्ताले बहिस्कार गरेका छन्। बारा,पथलैयास्थित क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा जारी प्रशिक्षणमा मधेस ब्युरो बिघटन गरेको भन्दै सहभागी कार्यकर्ताले नारावाजी गर्दै बहिस्कार गरेका हुन्। 'मधेस ब्युरो बिघटन गरेको तथा पार्टी भित्र गुटबन्दी गर्न खोजेको भन्दै बादलजीको प्रशिक्षणलाई हामीले बहिस्कार गरेर निस्क्यौ,' एक सहभागीले टेलिफोनमा नागरिकसँग भने, 'केहीबेर नाराबाजी भयो, हो-हल्ला पनि भयो र हामी निस्केका छौं, उनीहरु प्रशिक्षणमा छन्।' भोजपुरा राज्य समिति अन्तर्गतका एरिया समिति भन्दा माथिका कार्यकर्ता सो प्रशिक्षणमा सहभागी छन्। मिथिला र भोजपुरा राज्य समिति देखिएको बिबाद हल नभए पछि केन्द्रीय कार्यालयले मधेस ब्युरो विघटन गरी थापाको नेतृत्वमा 'मध्य ब्युरो कमाण्ड' गठन गरेको थियो। सो जिम्मेवारी पाए लगत्तै तीन दिन अघि भोजपुरा पुगेका थापाले 'अस्वस्थ्य' तरिकाले संगठन बनाउन लागेको असन्तुष्टको आरोप छ। प्रशिक्षण जारी नै छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger