Widgets

Home » » नेपाल र यूएईको सेमिफाइनल भोलि

नेपाल र यूएईको सेमिफाइनल भोलि

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१९ चैत, काठमाडौं । एसीसी ट्वान्टी-२० कप क्रिकेटको सेमिफाइनलमा नेपाल भोलि मंगलबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो सवा १ बजेपछि त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ भने खेलको अनलाइनखबरले पूर्व कप्तान विनोद दासको साथमा टेक्स्ट लाइभ कमेन्ट्री गर्नेछ । घरेलु दर्शकको साथ पाएको नेपाली टोलीको पछिल्ला खेलमा व्याटिङ समेत लयमा देखिएको छ । त्यसैले पनि नेपाल जितको लक्ष्यका साथ मैदान उत्रनेछ । प्रतियोगिताको बलियो टोली यूएईविरुद्धको खेल नेपालका लागि त्यति सहज भने हुने छैन । ‘यूएई अहिले सबैभन्दा र्फममा देखिएको छ’ नेपाली टोलीका फास्ट बलिङ कोच समेत रहेका अनलाइनखबरका गेष्ट कमेन्टेटर विनोद दासले भनेका छन्-’नेपाल पनि लयमा देखिएकाले प्रतिस्पर्धा कडा नै हुने देखिन्छ ।’ कीर्तिपुर मैदानमा व्याटिङको फेवरमा रहेको भन्दै उनले पहिले ब्याटिङको मौका पाए नेपालको लक्ष्य १ सय ५० भन्दा बढी रन बनाउने हुने बताए । उसले पहिले व्याटिङ गरेकामा भने नेपालले सकेसम्म ८०/९० मा समेट्नु पर्ने र नभए १ सय ५० कटाउन दिन नहुने उनले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger