Widgets

Home » » रातो कपडा लगाएको दिन महिलामा यौन क्षमता बढी, पुरुषमा उत्तेजना बढी

रातो कपडा लगाएको दिन महिलामा यौन क्षमता बढी, पुरुषमा उत्तेजना बढी

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्



रातो कपडा लगाएको दिन महिलामा यौन क्षमता बढी, पुरुषमा उत्तेजना बढी तपाईँ आफ्नी श्रीमति वा प्रेमिकाले रातो कपडा लगाएको बेला उसको व्यहोरा बुझ्ने गर्नुभएको छ ? तपाईँलाई पत्तै नभई उनीहरु रातो कपडा लगाएको बेला यौनका मामलामा बढी उर्जावान भैरहेका हुन्छन् । रातो कपडा लगाएको दिन उनीहरुमा अन्य दिनको तुलनामा यौन क्षमता बढी हुन्छ । रातो रंगले यौन क्षमतालाई पनि संकेत गर्ने निश्कर्ष खोजकर्ताहरुको छ । र यो पनि पत्ता लागेको छ, महिलाहरुले रातो कपडा लगाएको दिन पुरुषमा पनि यौन उत्तेजना बढी हुन्छ । हालसम्म रातो रंग प्राणी मात्रलाई क्रुद्ध बनाउने, उत्तेजित पार्ने रंग मानिन्छ । तर सधैँ यस्तो हुँदैन भन्ने पनि प्रमाणित भएको छ । पछिल्लो अनुसन्धान अनुसार रातो रंगले मानिसलाई उर्जावान, तागतिले र बलियो पनि बनाउँछ । युनिभर्सिटी अफ रोचेस्टरका प्रा. एन्ड्रयु एलियट भन्छन्, ‘रातो रंगको आभास मात्रैले पनि हामीलाई हरेक विषयमा तीव्रता साथ लाग्न प्रेरित गर्छ, शक्तिशाली बनाउँछ ।’ रातो रंगले खतराको संकेत गर्छ, त्यसैले यो सिधै हाम्रो शारीरिक प्रक्रियासँग जोडिएको छ । रातो रंग खेलाडीको लागि पनि सहयोगी हुन्छ । किनभने खेलाडीहरुलाई शक्ति प्रदर्शन गर्नुपर्ने हुन्छ । एलिटले आफ्नो अध्ययनमा के सम्म पाएका रहेछन् भने फुटबल म्याचमा अहिलेसम्म जति पनि टिम विजयी भएका छन्, तीमध्ये अधिकाँशको जर्सीमा रातो रंगको मात्रा बढी थियो । कतै यहि विशेषताका कारण विहेको दिन हाम्रो संस्कारमा दुलहीले रातो रंगको सारी, चुरा र अन्य कुरा लगाएका त होइनन् ? उर्जाले भरिएको सुहागरात मनाउन त होइन ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger