Widgets

Home » » ‘एटीएम’ भन्दा उत्तेजक दृश्य भएपछि सेन्सरले रोक्यो ‘बर्बाद’

‘एटीएम’ भन्दा उत्तेजक दृश्य भएपछि सेन्सरले रोक्यो ‘बर्बाद’

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

चलचित्र ‘एटीएम’ मा समावेश विभिन्न दृश्यले खुबै चर्चा पायो । सेन्सर बोर्डले भनेका दृश्य नहटाई प्रदर्शनमा ल्याउदा ‘एटीएम’ को प्रदर्शनमा नै प्रतिबन्ध लाग्यो । अहिले अर्को एक चलचित्र पनि यस्तै चपेटामा परेको छ । जीके शर्माको निर्माणमा तयार भएको चलचित्र ‘बर्बाद’ लाई पनि सेन्सर बोर्डले कडा निगरानीमा राखेपछि यसको निर्धारित प्रदर्शन मिति स्थगित भएको छ ।निर्माता जीके शर्माले सेन्सर पास नभएपछि सिनेमाको प्रदर्शन मिति तत्कालका लागि स्थगित गरिएको बताए । सेन्सर बोर्डले विवादस्पद चलचित्र ‘एटीएम’ भन्दा पनि उत्तेजक दृश्य भएको भन्दै ‘बर्बाद’ माथी कडा निगरानी राखेको छ । चलचित्रमा नायिका जिया केसीले उत्तेजक दृश्य दिएकी छिन् । जियाले आफ्नो सिनेमामाथी सेन्सरले सधै निगरानी गरेकोमा अचम्म मानिन् । रिम विश्वकर्माको निर्देशनमा तयार भएको यो चलचित्र चैत्र २३ गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । सेन्सर बोर्डले पछिल्लो समय उत्तेजक दृश्य राखेर तयार पारिएका चलचित्र माथी कडा निगरानी राख्दै आएको छ ।


भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger