Widgets

Home » » भिजिलान्ते प्रेस सो भयो

भिजिलान्ते प्रेस सो भयो

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

नेपालको पहिलो थ्रीडी फिल्म 'भिजिलान्ते' ले मंगलबार चाबहिलस्थित एफक्यूब मल्टिप्लेक्समा प्रेस सो गर्‍यो । दीपेन्द्र के खनालको लेखन/निर्देशन रहेको फिल्म दर्शकले पोलोराइज्ड चस्मा लगाएर हेरे । थ्रीडीको प्राविधिक रूपले फिल्म सन्तोषजनक रहेको सञ्चारकर्मीको टिप्पणी थियो । राज घिमिरे, सुवास थापा, पि्रयंका कार्की, ए गुरुङ, दीपशिखा शाही, मेनुका प्रधानलगायत अभिनित फिल्म थ्रीडी क्यामेराबाट पुरुषोत्तम प्रधानले खिचेका हुन् । आउँदो शुक्रबार देशभर रिलिज हुने फिल्म प्रमुख हलमा थि्रडी प्रविधिमा हेर्न पाइने भए पनि प्रोजेक्सन कमजोर हलमा भने दर्शकले टुडी प्रविधिमै नांगो आँखाबाट हेर्नु पर्नेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger