भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नायिका अरुणिमा लम्साल आमा बनिसकेपछि पहिलो पटक चलचित्रमा व्यस्त भएकी छिन्। भर्खरै छायांकन प्रारम्भ भएको चलचित्र 'पीपल' मार्फत अरुणिमा पुनः अभिनयमा सक्रिय भएकी हुन्। यो चलचित्रमा उनी टिनएजर युवतीदेखि वृद्ध महिलासम्मको भूमिकामा प्रस्तुत हुनेछिन्। छोरी जन्माएको केही महिनापछि नै अरुणिमाले चलचित्र 'उर्वशी' मा अतिथि कलाकारको भूमिका निर्वाह गरेकी थिइन्। निरञ्जन कसजूले निदेर् शन गरिरहेको चलचित्र 'पीपल' मा किशोर खतिवडा, सुष्मा अधिकारी, अमिर ठकुरी तथा ध्रुव कोइरालाले पनि अभिनय गरिरहेका छन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.