Widgets

Home » » आफ्नो ब्वायफ्रेण्डको लिंग खाएपछि ...

आफ्नो ब्वायफ्रेण्डको लिंग खाएपछि ...

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

एक युवतीले आफ्ना ब्वायफ्रेण्डको लिंग तथा अण्डकोष चपाएर खाने प्रयास गरेकी छिन् । अनलाइन मार्फत चिनजान भएर पहिलो डेटिङमा गएका बेला ती युवतीले युवकको गुप्तांगमा धावा बोलेकी हुन् ।
crazy-womanअमेरिकाको फ्लोरिडामा यो घटना घटेको हो । त्यहाँको एप्पल बि रेस्टुरेन्टमा मज्जाले रक्सी धोकेपछि लठ्ठिएर होस गुमाएकी प्रिस्सिला भगन नामकी ती युवतीले आफ्नै ब्वायफ्रेण्डको लिंग र अण्डकोष चपाएर खान थालिन् । पहिलो डेटिङमै गर्लफ्रेण्डले आफ्नो गुप्तांगमा हमला गरेपछि इन्तु र चिन्तु बनेका ती युवक चिच्याउन थाले ।
उनी चिच्याएपछि त्यहाँ भएका अरु पाहुनाले पुलिस बोलाएर ती बेहोसी युवतीलाई पक्राउ गरे । ती युवतीमाथि युवकलाई हत्याको प्रयास गरेको आरोप पुलिसले लगाएर मुद्दा चलाउने तयारी गरेको छ ।
युवतीद्धारा गुप्तांगमा आक्रमण झेलेका ती युवकको लिंग र अण्डकोषमा गहिरो चोट लागेको र सर्जरी गरेरै उपचार गर्नुपरेको बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger