Widgets

Home » » अमेरिकाका नेपालीहरु प्रायजसो सबै भिखारी (Homeless) रहेछन्-नायिका रेखा (भिडियो ) सहित

अमेरिकाका नेपालीहरु प्रायजसो सबै भिखारी (Homeless) रहेछन्-नायिका रेखा (भिडियो ) सहित

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

left; float: left; margin-bottom: 1em; margin-right: 1em;"> rekha

नायिका रेखा थापाले यो तलको भिडियोमा भनिन् अमेरिकाका नेपालीहरु प्रायजसो सबै भिखारी (Homeless) रहेछन्, उनीहरु नेपाल आउँदा सम्मान गर्नुपर्ने जरुरतनै छैन ।
 रेखाजीलाई पत्र
 प्रिय रेखाजी, गाह्रो नमान्नु होला ! दुखित नहुनुहोला! रिसले आगो नहुनुहोला ! र मन्दमुस्कान पनि नर्छनुहोला, प्रिय शब्दको सम्बोधन देखेर । के गर्ने सम्बोधनको लागि यो भन्दा मिठो शब्द नै भेटाईन । शुरूवात कताबाट गरौँ आफ्नै परिचयबाट कि अर्कै विषयवस्तुबाट । मेरो परिचयबाट शुरूवात गर्नुको कुनै अर्थ नहोला । म त तपाईको केवल एक फ्यान मात्र । म जस्ता त तपाईको हजारौँ फ्यान होला त्यसैले यहाँ मेरो परिचयको के अर्थ । रेखाजी, मैले तपाईको पवनकलिले लिएको अन्तवार्ता, बाटो मुनिको फुल फिल्म देखि नेता प्रचण्ड सँग पनि नाचेको हेरेको थिएँ । एउटा खुला विचारको नारि हुनुहुँदोरहेछ जस्तो लाग्यो । त्यहिँबाट तपाईको फ्यान बन्न पुगेँ । आफू भन्दा धेरै ठुलो उमेरको व्यक्तिसँग विवाह गर्नु भएता पनि माया प्रेम झल्कने कुरा सुन्दा रमाईलो लाग्थ्यो । बिचमा छोडपत्रको हल्ला आउँदा त दुख पनि खुशि पनि लाग्यो । दुख किन लाग्यो थाहै पाईन अब बाटो खुल्यो है भनेर खुशी चैँ पक्कै लाएको थियो । होईन रेखाजी, नेपालमा त छोटा छोटा कट्टु बजारमा पाउँदैन रे सबै तपाईले किनेर सक्नुभयो रे ! के यो कुरा सत्य हो र पत्रको जवाफ पठाउँदा लेख्नुहोला है के गर्ने हजुर छुचो मुख । रेखाजी तपाई त अस्ति बर्खर मलेशियामा हुन लागेको कार्यक्रम छोडेर अमेरिका आउनुभएको रहेछ, आएर पनि चाँडै नै फर्किनु भएछ। अनि homeless नेपालीहरू भेट्नु भएछ, नेपाली विधार्थीको नियती बुझ्ने मौका पनि पाउनु भएछ । मलेशियाका आयोजक र सयौँ फ्यानलाई झुकाएर अमेरिका आएको पनि तपाईलाई फाईदा नै भएछ । अन्तवार्तामा सुनेको हजुरले त homeless नेपालीलाई भेट्नु भयो रे तपाई त कलाकार पैशा टन्नै भएको मान्छे कति चन्दा दिनुभयो नि ति homeless नेपालीलाई हेर्नु न फेरी यो छुचो मुख । रेखाजी, एक महिना मात्र बस्नु भएछ । अलि धेरै बस्नु भएको भए त भेट हुन्थ्यो कि! हुन त तपाईले homeless नेपाली देखेर मन दुखेर चाँडै फर्कनु भयो होला के गर्ने नारीको मन अलि कमजोर हुन्छ भन्छन्। एउटा कुरा सोध्न मन लाग्यो के यो छुचो मुखलाई कतै तपाईले घर नभएका डेरामा, भाडामा बस्ने आफ्नो घर नभएकोहरूलाई homeless भन्नु भएको त होईन । हो भने त तपाईको र मेरो अङ्ग्रेजी त एउटै रहेछ नि । फेरि म पनि! नेपालको सुपरस्टार कलाकार म भन्दा त धेरै नै पढ्यो होला नि, गाह्रो नमान्नुस् है रेखाजी म अलि यस्तै छु । तर रेखाजी हेर्नुस न मेरो छ वर्षको यो बसाँईमा कहिले पनि homeless नेपाली भेटिन, देखिन तर तपाईले एक महिनामा नै देख्नु भयो अनि भेट्नु पनि । यहि फरक रहेछ क्या हो आम मानिस र कलाकार मा । अर्को कुरा नि रेखाजी विधार्थीहरू पढ्न होईन पार्न जाँदारहेछन् भन्नुभयो । यो कलाकारिता भाषा पनि बुझ्नै गाह्रो हेर्नुस् कतिलाई सोधेँ चिने जति सबैलाई सोधिसकेँ -होईन रेखाजीले त विधार्थी पढ्न होईन पार्न जाँदारहेछन् भन्नुभयो ! केहो यस्को अर्थ भनेर सोधेँ कसैलाई थाहा नै नरहेछ कस्तो खालको शब्द भन्नुभयो तपाईले पनि । अब यस्को अर्थ खुलाउँदै एउटा पत्र कोर्न अनुरोध छ तपाईलाई । अमेरिकामा आउनुस् भनम भने homeless नेपाली देखेर मन चुँडिएको तपाई खोई कसरि भनौँ । ओहो पत्र निकै लामो भएछ क्या हो रेखाजी झर्को नमानि पढिदिनु हुन्छ भन्ने आशा छ मनमा । अब यो छुचो मुख र सलबलाएका हातलाई रोक्दै कलम बन्द गर्दछु । उही तपाईको homeless फ्यान दिनेश गुरूङ बाल्टिमोर, मेरिल्याण्ड भिडियो तल अन्य हट सेक्स भिडियो को लागि तल क्लिक गर्नु होला

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

+ comments + 2 comments

March 26, 2013 at 12:49 PM

ho rekha ji, luga pani fukalnu bhayo, acting garne pani nikai kosis garna khojnu bhayo aba euta porn khelna baki chha tapaile. bolna naaune manchhe kina interview dinu, laj sharam pani manne garnus na ho. "buddhatwo" paunu bhayo re? teso bhaye ta tapai pani aba gautam buddha nai hunu bhayo hola

March 27, 2013 at 12:10 PM

Paisawal budalai jawani sumpera bibaha ko natak garea paisa vitrwauna palkeko Actress ko?
Dekha Thapa......
Malesiyako Nepali lai Jhukyayera USA Pugeki Dhruta Nayika KO HO?
Rekha Thapa.....
Nepal ko sabai bhanda ghamandi Nayika ko ho? Rekha thapa......
Tehi Darsak hun Jasle garda superstar bhaye bhanera bhulne Bholi Darsak le Chahe bhane kalakarita bata bahira niskanu parchha bhanera bhule naika ko ho
Rekha thapa.......
Thagera khana palkeki tuppo bata palayeki pasina bagayera khane harulai homeless bhanne badarni jasti nayika ko ho
Dekha thapa..... Swadesi Nepali Bidesi Nepali sathiharule tesko kalakaritalai thuknu parchha hai Sadako lagi Bahiskar Garnu parchha

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger