Widgets

Home » » होलीमा संगै खेल्नेलाई पुनमको पेन्टी उपहार .

होलीमा संगै खेल्नेलाई पुनमको पेन्टी उपहार .

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
punam-pande-holi
लिउडकी पूर्व किंग फिसर मोडल पूनम पाण्डे चर्चामा रहिरहन अनेक हरकत गर्ने गर्छिन्। पूनम यसअघि नै उत्तेजक र न्यूड फोटोसुट तथा आफ्नो भड्काउ बोली र ट्वीलाई लिएर चर्चामा रहिसकेकी छिन् । बलिउडमा ‘बोल्ड’ छवि बनाएकी पूनमले चाड, पर्वलाई समेत आफू चर्चामा रहिरहने हतियार बनाउन थालेकी छिन्। यस्तैमा होली पर्व नजिकिदै छ। नेपालमाझैं भारतमा पनि होली धुमधामका साथ मनाउने गरिन्छ। होलीकै अवसर पारेर पूनमले एक हट फोटोसुट गराएकी छिन् । उनले आफूसँगै होली खेल्न समेत प्रशंसकहरुलाई अपील गरेकी छिन् । पूनमले ट्वीटरमा एक अभियान चलाएकी छिन् । जसमा प्रशंसकलाई आफूसँगै होली खेल्न अपील गरेकी हुन् । जसलाई पूनमले ‘प्ले होली विइथ पूनम’ नाम दिएकी छिन्। पूनमको यस अभियान अन्र्तगत होली खेल्नेलाई उनले आफ्नो अन्र्तवस्त्र उपहार स्वरुप दिने पनि जनाएकी छिन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger