Widgets

Home » » जन्मदिनमा सुंगुर उपहार मिलि सैरस्लाई ...

जन्मदिनमा सुंगुर उपहार मिलि सैरस्लाई ...

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


ख्यातिप्राप्त हलिउड गायिका सुन्दरी मिली साइरसलाई पशु अधिकार संगठन पेटाले उनको जन्मदिनको अवसरमा सुंगुरको बच्चा उपहार दिएको छ । सो अन्डरकवरकी यी नायिकालाई पीपुल फर एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा) ले नोरा नामको सुंगुरको बच्चा उपहारस्वरुप दिएको हो । साइरस यस वर्ष २० वर्षको भइकी छिन् । सुंगुरलाई फ्लोरिडाको किन्डर्ड स्पिरीट्स र्सन्क्चुअरीमा राखिएको थियो । पेटाका कार्यकारी उपाध्यक्ष ट्रेसी रेमनले पेटाले बचाएर राखिएको सुंगुर यी सुन्दरीलाई जन्मदिनको उपहारस्वरुप दिँदा साइरस जनावरलाई मदत गर्छिन् भन्ने सन्देशसँगसँगै यसले अन्यलाई पनि जनावरको संरक्षका लागि उत्साहीत बनाउने आशा व्यक्त गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger