Widgets

Home » » देवयानीको D.V.D र V.C.Dबजारमा.........

देवयानीको D.V.D र V.C.Dबजारमा.........

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


नेपाली चलचित्र सहिद बनाएर चर्चामा आएका निर्देशक बिजय बस्नेतले आफ्नो दोस्रो चलचित्र देवयानीको D.V.D र V.C.Dबजारमा ल्याउने भएको छ । निर्देशक बिजय बस्नेत डिसीनेपालडटकमसंग कुरा गर्दै D.V.D र V.C.D नया बर्षको उपलक्ष्यमा बजारमा ल्याउने बताए । बिजयको पोहिलो चलचित्र सहिदले राम्रो व्यापार गरेको थियो । देवयानीले पनि राम्रो तर सहिद जस्तो व्यापार नगरेको निर्देशक बिजयले बताए । देवयानीमा निखिल उप्रेती, दिलिप रायमाझी र बिमल के. सीको पुख्य अभिनय रहेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger