Widgets

Home » » 'मार्केट २' मा पनि मनिषा कोइरा

'मार्केट २' मा पनि मनिषा कोइरा

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


न्यूयोर्कमा उपचाररत अभिनेत्री मनिषा कोइरालाले बलिउड निर्देशक जय प्रकाशको आगामी फिल्ममा अभिनय गर्ने भएकी छिन् । पाठेघरको क्यान्सरका कारण गत वर्षको डिसेम्बरदेखि न्यूयोर्कमा उपचार गराईरहेकी मनिषाले जय प्रकाशको फिल्म मार्केट २ मा काम गर्न राजी भएकी हुन् । सन् २००३ मा प्रदर्शन भएको 'मार्केट'मा पनि मनिषाले नै अभिनय गरेकी थिइन् । मार्केटमा मनिषाले निभाएको भूमिकामा उनी आफ्नै पतिद्वारा बेश्यालयमा बेचिएकी थिइन् । जुलाईमा न्यूयोर्कबाट फर्केपछि मनिषालाई मार्केट २ को पटकथा सुनाउने जय प्रकाशले बताएका छन् । निर्देशक जय प्रकाशले मनिषा आफ्नो लागि भाग्यशाली भएको बताउँदै मार्केट २ मा पनि उनलाई नै लिन खोजेका हुन्

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger