Widgets

Home » » काजोललाई पाउनु मेरो अहोभाग्य: अजय

काजोललाई पाउनु मेरो अहोभाग्य: अजय

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बलिउड अभिनेता अजय देवगन आफूले जीवन साथीको रुपमा काजोललाई पाएकोमा निकै भाग्यशाली ठान्दछन् । काजोल आफ्नो जिन्दगीमा भएकै कारण आफूलाई हिम्मत मिल्ने अजयले बताएका हुन् । काजोल जस्तो श्रीमती पाउनु नै अहो भाग्य भएको अजयको भनाई छ । यो जोडीले सन् १९९९ मा विहे गरेका थिए । बलिउड फिल्म इश्क, प्यार तो होना ही था, यू मी और हम जस्ता फिल्महरुमा सँगै काम गरेका छन् । अजय र काजोलको सन्तानको रुपमा एक छोरा र एक छोरी रहेकी छिन् । ४३ वर्षीय अजयले अभिनय गरेको पछिल्लो फिल्म 'हिम्मतवाला' मार्च २९ देखि प्रदर्शनमा आएको छ, जहाँ तमन्नाले अजयलाई साथ दिएकी छिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger