Widgets

Home » » निर्वाचन आयोगको सुझावपछि निर्वाचन मिति तोकिने

निर्वाचन आयोगको सुझावपछि निर्वाचन मिति तोकिने

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले निर्वाचनको मिति निर्वाचन आयोगको सुझावपछि मात्र तोकिने बताएका छन् । शुक्रबार उच्च स्तरीय राजनीतिक समितिमा रहेका प्रमुख दलका नेताहरुले रेग्मीलाई भेटी छिटै निर्वाचन मिति तोक्न भनेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । निर्वाचन आयोगसँग निर्वाचन मितिको बारेमा छलफल भइरहेको बताएका रेग्मीले मतदाता नामावली अध्यावधिक गर्ने र छुटेकालाई समावेश गर्ने काम भइरहेकोले आयोगले सुझाव दिनासाथ मिति तोकिने बताएका हुन् । रेग्मीलाई भेट्नको लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले नेता केपी ओली र मधेसी मोर्चाका पूर्व सञ्चारमन्त्री राजकिशोर यादवको टोली गएका थिए । सरकार गठन भएको निकै समय बितिसक्दापनि निर्वाचनको वातावरण सरकारले सुरु गर्न नसकेको प्रति रेग्मीसँगको भेटमा नेताहरुले असन्तुष्टी व्यक्त गरेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger