Widgets

Home » » संविधानसभाको निर्वाचन असारमा हुन नसके मंसिमा हुने- झलनाथ खनाल

संविधानसभाको निर्वाचन असारमा हुन नसके मंसिमा हुने- झलनाथ खनाल

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

 
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधानसभाको निर्वाचन असारमा हुन नसके मंसिमा हुने बताएका छन्।

प्रेस चौतारी कञ्चनपुरले शनिबार कञ्चनपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन् ।  खनालले अहिले भने निर्वाचन आयोगले असारमै चुनाव गर्नका लागि तयारी गरिरहेको बताउँदै प्रविधिक विषयमा तयारी भइरहेको बताएका छन् ।

खनालले पार्टीको पहिलो प्राथमिकता असार भए पनि असम्भव भए मंसिरमा चुनाव हुने पक्का भएको बताए ।

खनालले निर्वाचनको मिति घोषणा गरेर निर्वाचन गर्न नसक्नु भन्दा राम्रो तयारी गरेर मात्र निर्वाचन गर्नुपर्नेमा समेत जोड दिए । खनालले एमालेले आगामी संविधानसभाको निर्वाचनमा लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अगाडि बढ्ने समेत बताएका छन् । 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger