Widgets

Home » » लेडी गागा ज्योतिषको शरणमा

लेडी गागा ज्योतिषको शरणमा

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


अमेरिकी गायिका लेडी गागा पनि ज्योतिषशास्त्रमा विश्वास गर्न थालेकी छन् । आफ्नो विश्व संगीत यात्राको पूर्वतयारीमा रहेकी गागाले ज्योतिषीको एक समूहलाई भेटेर यात्राको भविष्यबारेमा हात हेराएकी छन् । उनले आफ्नो भाग्य आफ्नो पक्षमा नरहेको भन्दै ज्योतिषको शरणमा गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आफ्नो पछाडि बुध ग्रह बढिरहेकाले भविष्यको स्थिति अझ बिग्रिने चिन्ता गागालाई रहेको छ । ‘ज्योतिषको सल्लाहअनुसार गागाले आफ्नो जन्मकुण्डली उनीहरूलाई देखाएकी छन्,’ सञ्चारमाध्यमले समाचारमा भनेका छन्– ‘भगवान्प्रति विश्वास गर्नुले पनि गागाको यात्रा राम्रो हुनेमा ज्योतिषको विश्वास छ ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger