Widgets

Home » » ज्योतिषी प्रचण्ड बा ..

ज्योतिषी प्रचण्ड बा ..

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


पार्टी अध्यक्ष हुँदै हुन्, चल्तापुर्जा नेता छँदै थिए। हुँदा हुँदा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ज्योतिषीसमेत रहेको भेउ पाइँदै छ। नत्र उनले असारमा पानी ढिलो पर्ने भएकाले निर्वाचन सम्भव हुने कसरी थाहा पाए ? अघिल्लो साता ७ असारभित्रै चुनाव हुन सक्ने उल्लेख गर्दै ज्योतिषीजस्तै झन्डै चार महिनापछिको मौसमी विवरण बताउँदै थिए उनी। ज्योतिषी गुण भएकाले नै होला, उनले यसअघि पनि को राष्ट्रपति हुने, को प्रधानमन्त्री हुने, को मन्त्री हुने र कसलाई कहाँ नियुक्ति गर्दा राम्रो हुने भनेर भविष्यवाणी गररिहन्थे। यति चुस्त ज्योतिषीले आफ्नै छोराका कुराचाहिँ थाहा पाउँदा रहेनछन् कि बुझी बुझी बुझपचाउँदा रहेछन् ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger